Uses : Soil treatment for controlling soil-borne pests and insects
Uses in Mushroom Farming: Mushroom casing soil मा हुने insect (fungus gnat, ants, termites आदि) नियन्त्रण गर्न प्रयोग गरिन्छ,Bed preparation वा casing layer तयार गर्ने बेला soil treatment का लागि प्रयोग हुन्छ, Soil/compost मा हुने harmful pests कम गरेर mushroom growth सुरक्षित बनाउन मद्दत गर्छ, Nursery वा growing area मा insect infestation रोक्न सहयोग गर्छ ।
Quality: Good
Important Note: Fruiting stage मा प्रयोग नगर्नु, केवल soil/casing preparation चरणमा मात्र प्रयोग गर्नु राम्रो हुन्छ ।
Remarks: For proper use and best results, follow the export instructions. यो specifically mushroom farming को लागि बनाइएको primary product होइन, मुख्यतया field crops (तरकारी, बाली) का लागि develop गरिएको insecticide हो त्यसैले Mushroom सेक्टर मा प्रयोग गर्दा extra सावधानी (low dose & only casing stage) चाहिन्छ।