Mushroom Mycoboost च्याउ खेतीका लागि विशेष रूपमा तयार गरिएको उच्च गुणस्तरीय तरल (liquid) nutrition supplement हो। यसले च्याउको विकास प्रक्रिया सुधार गर्दै उत्पादन बढाउन मद्दत गर्छ।
यसमा रहेको Amino Acid र आवश्यक पोषक तत्वहरूले mycelium वृद्धि छिटो बनाउँछ र च्याउलाई स्वस्थ राख्छ। यसको तरल रूप (liquid form) का कारण पानीमा सजिलै घुल्छ र प्रयोग गर्न सहज हुन्छ। साथै, यसले enzyme activity सुधार गरी लाभदायक सूक्ष्म जीवहरूको वृद्धि प्रवर्द्धन गर्छ।
# मुख्य फाइदाहरू (Key benefits ):
- Mycelial growth छिटो बनाउँछ
- उत्पादन (yield) बढाउँछ
- च्याउलाई आवश्यक पोषण प्रदान गर्छ
- लाभदायक सूक्ष्म जीवहरूको वृद्धि बढाउँछ
- कोशिकाको विकासमा सहयोग गर्छ
# प्रयोग विधि (Usage):
✍️ गोब्रे (डल्ले च्याउ) : १-१.७ ml प्रति के.जी. कम्पोस्ट को दरले बनाउदै गरेको च्याउको ब्याड मा उमालेर सेलाएको पानीमा घोल बनाएर समान मात्रामा स्प्रे गर्ने ।
✍️ कन्ये च्याउ : ०.५ -१.७ ml प्रति के.जी. सुक्खा पराल या छ्वालीको हिसाबले कन्ये च्याउ खेतीको लागि धोएर तैर्याई सकेको पराल या छ्वालिमा स्टिम गर्नु अघि प्रयोग गर्ने ।
#Composition (संरचना):
यो तरल (liquid) formulation मा तलको कुराहरु समावेश छन् - Amino Acids (च्याउको वृद्धि र विकासका लागि)
-
Essential Nutrients (आवश्यक पोषक तत्वहरू)
-
Micro Elements (सूक्ष्म पोषक तत्वहरू)
-
Bio-active Compounds (जैविक क्रियाकलाप बढाउने तत्वहरू)