Mushroom MYCOGUARD – Structural Enhancer विशेष रूपमा च्याउ खेतीका लागि विकास गरिएको micronutrient formulation हो। यसमा रहेका chelated zinc, copper, iron, magnesium र calcium ले च्याउको संरचनात्मक विकासलाई मजबुत बनाउँछ। यसले कम वा बढी आद्रताको अवस्थामा पनि च्याउलाई stress बाट जोगाउँदै स्वस्थ, ताजा र आकर्षक उत्पादन दिन सहयोग पुर्याउँछ । MYCOGUARD को प्रयोगले डाँठ कडा, टोपी सुडौल र shelf life राम्रो हुने च्याउ उत्पादन गर्न मद्दत गर्छ।
Dosage: Spray: 1–2 ग्राम प्रति लिटर पानीमा घोलेर spray गर्ने
Composition:
Chelated
Zinc (Zn) , Chelated
Copper (Cu) , Chelated
Iron (Fe) , Chelated
Magnesium (Mg) , Chelated
Calcium (Ca) , अन्य आवश्यक micronutrients
Mushroom MYCOGUARD एक उच्च गुणस्तरको structural enhancer हो, जसमा chelated micronutrients (Zn, Cu, Fe, Mg, Ca) समावेश छन्। यसले च्याउको डाँठ बलियो बनाउने, टोपीको आकार सुधार्ने, stress tolerance बढाउने र समग्र उत्पादन तथा गुणस्तर वृद्धि गर्न मद्दत गर्दछ।